सिरहामा घरायसी विवादका कारण बुवाले गरे छोराको हत्या

  • माघ ११, २०७८
  • १०१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रदिप सिंह सिरहा लहान ११ माघ । सिरहाको सखुवान्नकारकट्टी गाउँ पालिका वडा नम्बर २ पटना मा घरायसी विवादका कारण बुवाले गरेरको टाउकोमा छोरा माथि बन्चरो प्रहारबाट छोराको मृत्यु भएको छ। गाउँले हरुको अनुसार सोनाई सदा विहान देखि नै मदिरा सेवन गरेर मातेको थियो। सोनाई सदालाई बुहारी संग घरायसी विवाद भएको थियो तर छोरा बुवालाई सम्झाउन खोज्दा छोरालाई बुवाले धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको छ। ६० बर्षीय सोनाई सदा आफनै छोरा बर्षीय ३० का प्रमेश्वर सदा माथि धारिलो बन्चरो प्रहारबाट छोराको  घटना स्थलमै मृत्यु भएको हो। मृतकलाई सिरहाको लहान नगरपालिका वडा नम्बर ३ स्थित रहेको राम कुमार उमा प्रसाद स्मारक  अस्पतालमा पोष्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनुभयो। बञ्चरो प्रहार गरेर हत्या गरेका सोनाई सदालाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रीय स्तरमा कुर ...

काठमाडौं, मंसिर, ९ साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपा ...

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१