ताजा समाचार

देशमा सता ल्याउन राजनिती दलहरुले गठबन्धन गरेको हो: प्रतिनिधि सभा सदस्य सुरेश चन्द्र दास

  • माघ ११, २०७८
  • ९६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ११ माघ - सिरहा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सुरेश चन्द्र दास यादवका अनुसार देशमा राजनीति सता ल्याउन विभिन्न राजनीति पार्टीहरुले एक अर्का पार्टीसंग गठबन्धन गरेको पत्रकारहरुसंग कुरा कानी गर्दै यस्तो बताएका छन्। दासका देशमा राजनीति अर्जकता रहेको उनले बताए ।राजनितीमा लागेका सम्पुर्ण राजनीति कर्मीहरुलाई निति र सिद्धान्तमा जोड दिन आग्रह गरेका थिए। देशमा शिक्षा स्वास्थय क्षेत्रमा निकै अर्जकता रहेको ठहर गरेका थिए। नेपालको कुनै पनि पार्टी अ-आफ्नो विचारमा अडिग नरहेको बताए। देशमा समानुपातिक निर्णय बिना र निरंकुशता फैलिएको बताए। देशमा राजनीति अस्थायीत्व दिनु भन्दा बढी राजनीति अर्जकता रहेको उनले टिप्पणी गरेका थिए। गत राजनीति कर्मीहरुको कारण जनतामा अन्यौलता रहेको बताए।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤