ताजा समाचार

इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठान द्वारा माघी सङ्क्रान्तिको शुभकामना व्यक्त

  • माघ १, २०७८
  • १३३१ पटक पढिएको
  • रामएकवाल राम
alt

कृष्णनगर, माघ १ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठान ले माघी सङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण नेपालीमा सुख,शान्ति,एवम सम्वृद्धिको कामना गर्नुभएको छ ।
 
पठानले आदिबासि जनजाति थारु समुदायको नयाँ बर्ष २६४६ औ सम्बतको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना ब्यक्त गर्दै , बढ्दो कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भाईसर बाट सुरक्षित भई माघी मनाउन आग्रह गर्दै यो पर्वले सबैलाई एकताबद्ध बनाई राष्ट्र बिकासमा टेवा पुग्ने विश्वास गरेका छन । यसतै भिडभाड नगरी आ-आफ्नो घरमा सुरक्षित बसी हर्षउलासको साथ पर्व मनाउन पठानले आग्रह गर्नुभको छ ।
 
 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤