जनकपुरधाम । जबर्जस्ती करणी गरेको आरोपमा परिक्षन साह पक्राउ परेका छन् । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा न.६ हाल सरपल्लोका साह माथि ४३ वर्षीय महिलालाई करणी गरेको आरोप छ । पीडित महिलाले पुस ९ गते जाहेरी दिएपछि साहलाई आज (पुस ३० गते ) २१ दिन पछाडी महोत्तरी जिल्लाको मालपोत कार्यलय वाट पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख दिनेश आचार्यले जानकारी दिनुभयो । महिलाको किटानी जाहेरीका आधारमा परिक्षनलाई अनुसन्धान शुरु गरिएको उहाँको भनाइ छ । माघ ८ गते बेलुका आफ्नो पति सुरेश महतोको नजिकको बजार भन्नाले बलवा बजारमा आफ्नो सानो व्यवसाय गरेर घर चलाउने गर्छन । महतोकी पत्नी बलवा बजार बाट सरपल्लो जाने क्रममा बलवा र सरपल्लोको विचमा झुलंगे पुलबाटो जादा आफ्नो घर अन्दाजी ७ :३० देखि ८ बजे गैरहेकी ४३ वर्षीया महिला महतोलाई परिक्षन साहले पुलमै जबर्जस्ती करणी गरेको पीडितको आरोप छ । साहले करणी गरिरहेका बेला त्याहाका सामाज देखेपछि घटना बाहिर आएको हो । साहले गाउमै महिलालाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयवासीले नाजीकको प्रहरीचौकीलाई जानकारी दिए । महिलाले आफूलाई विपरीत करणी गर्न साहले करणी गरेको भनी किटानी दिएकी छिन् । महिला अधिकारकर्मीको सहयोगमा किशोरीले जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराउनुभएको हो । साहलाइ यसअघि सरिर बन्धक गरि अपहरण गरि डेढ लाख धरौटी दिएर रिहा भएका थिए ।
प्रतिक्रिया दिनुहोस
मोटरसाइकल चालकलाई ट्राफिक सचेतना प्रशिक्षण : "सयौं सेकेन्ड बचाउन होइन, आफ्नो र अरूको जीवन जोगाऔं" अभियान सञ्चालन
स्वास्थ्य केन्द्रमै सर्पदंशबाट बालकको मृत्युपछि सर्वदलीय सहमति: परिवारलाई रु २ लाख ५१ हजार राहत, अस्पताल सुधारदेखि उजुरी नगर्ने बुँद
जिल्ला टेन्ट साउण्ड व्यवसाय संघ सिरहाको प्रथम अधिवेशन सम्पन्न, व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन एकतामा जोड
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic