Siraha Times
ताजा समाचार

काङ्ग्रेसको १४ औं महाधिवेशनबाट नवनिर्वाचित नेताहरुलाई सम्मान

  • पुस २८, २०७८
  • १११० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा पुस २८ - नेपाली कांग्रेस लहान नगरपालिका वडा न. २४ ले कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत विभिन्न तहको अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सम्मान गरेका छ्न। मंगलबार सिरहाको लहान न पा २४ स्थित मानिकदह झुट्कीमा एक समारोह बिच नव निर्वाचित पदाधिकारीहरु लाई बधाई तथा सम्मान गरेका हुन। कार्यक्रममा प्रमुख अथिती केन्द्रिय सदस्य मा. सासद पदम नारायण चौधरी , अथिती प्रदेश २ प्रदेश सदस्य शारदा खा तुन , उमेस यादव .उपसभापति राम सुन्दर चौधरी ,क्षेत्रीय सभापति महेस चौधरी, पुर्ब क्षेत्रीय सभापति अछमितलाल चौधरी , नगर सभापति रास लाल राय ,लहान न पा का सम्पूर्ण ईकाइ सभापति ,नेपाली कांग्रेस का नेता राज कुमार राउत लगायत नेपाली कांग्रेस लहान नगरपालिका वर्डा-२४ का सम्पुर्ण जेष्ठ नागरिक लाई बधाई तथा सम्मान गरेको नेपाली कांग्रेस वर्डा कार्यसमिति लहान न पा-२४,सिरहा का सह -सचिब सुदिप महतो ले बताए । कार्यक्रम मा उपस्थिति भएको सम्पूर्ण नेपाली कांग्रेसका नेताहरु ले माघ -१५ मा हुन गई रहेको सिरहा जिल्ला अधिवेशनमा जिल्ला सभापति पदका उम्मेदवार राम सुन्दर चौधरी लाई समर्थन गरि बिजय गराउने सह सचीव महतोले बताए ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

एलएमसी कलेजको शतप्रत ...

लाहान, असार ७। सिराहाको लाहान–७ स्थित एलएमसी कलेजले यस वर्षको कक्षा १२ को नतिजामा शतप्रतिशत सफ ...

साउदी अरबमा अलपत्र प ...

ओम प्रकाश यादव,लहान, असार ७ । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–४ निवासी मृगेन्द्र कुमार मण्ड ...

भगवानपुरमा हाउस वायर ...

ओम प्रकाश यादव लहान, असार ७ । युवाहरूलाई सीपयुक्त, आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले सिरह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१