ताजा समाचार

नेकपा एमालेको १० औं जिल्ला अधिबेशन लहानमा जारी

  • पुस २६, २०७८
  • ११३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २६ पुष - नेपाल कम्युनिस्ट पार्टी एमालेको १० औं जिल्ला अधिबेशन लहानमा जारी रहेको छ। पार्टीको जिल्ला अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा कार्यक्रम सरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा लुम्बिनी प्रदेशको पुर्व मुख्य मन्त्री शंकर पोखरेले रहनु भएको थियो। बिशिस्ट र अतिथिहरुमा पार्टीको केन्द्रिय सदस्य तथा पुर्व सांसद रघुवीर महासेठ,पुर्व मन्त्री प्रभु साह,सुमन प्याकुरेल,पुर्व कानुन मन्त्री लीला नाथ श्रेष्ठ,पुर्व प्रदेश प्रमुख धर्मनाथ यादव,राजेन्द्र चौधरी,युवा नेता सरोज कुमार यादव, राम नारायण मेहता रामपृत राम लगायत हजारौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको आयोजकले जानकारी दिनु भयो। प्रमुख अतिथि पोखरेलका अनुसार बलियो राष्ट्रिय निति निर्माण गर्नका लागी एमाले लाई जिताउनु पर्छ। जनताको जिबनमा परिवर्तन ल्याउन र एमाले पार्टी लाई जिताउनु पर्छ। एमाले सिरहामा बिजय हासिल गर्नु भयो त्यो सगरमाथामा चढ्ने कठिन काम बाट उकास लिनु भयो बताए।

हुलाकी सडक बन्छ भने कुराको आश पनि छोडीसकेको थियोे तह एमालेको सरकार त केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमालेको सरकारले हुलाकी राजमार्ग बनाउछ चर्चा गरेका थिए।तराई मधेसको रुप रङ बदल्ने काम एमाले पार्टीले गर्ने बताए। तराईका जनताहरु एमाले बिरोधि हैन,हिमाईती बन्छन्। तराई मधेस र राष्ट्रियलाई बदल्नु छ भने एमालेको सरकारको काम अपरिहार्य रहेको छ बताए।अब आउने चुनाव एमाले पार्टी प्रचारको लागी चुनावमा आउदैन जित हासिल गर्न र जनताको इच्छा आकान्छा पुरा गर्न आउने बताए।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤