ताजा समाचार

कपिलवस्तु किसान आन्दोलन

  • पुस १९, २०७८
  • १४३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार चौधरी बिजयनगर कपिलवस्तु – आइतबार सिके राउत नेतृत्वको जनमत पार्टी कपिलवस्तु कृष्णनगर किसानका आन्दोलनमा किसान अन्दोलन भइरहेको छ छ । जनमत पार्टीका कार्यकर्ताले कपिलवस्तुमा आज विभिन्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन । कपिलवस्तुका कृष्णानगर जनमत पार्टीका मनोज कुमार ओझा भ्रष्टाचार निवारण बिभाग जिलाअध्यक्ष कपिलवस्तु कार्यकर्ताले किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको कपिलवस्तु जिल्ला अध्यक्ष मनोज कुमार ओझा लगायतका माग गर्दै आन्दोलनमा उत्रिएको हो । किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो । जनमतले आज आइतबार कपिलवस्तुमा चक्काजामको घोषणा कृष्णानगरमा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤