Siraha Times
ताजा समाचार

जनता इच्छा अकान्छा बुझ्ने पार्टीमा लगेको छु: माओवादी नेता महतो

  • पुस १७, २०७८
  • १२७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १७ पुष - नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले समाज परिवर्तन गर्न देशमा अग्रनी भुमरीमा खेलेको माओवादी केन्द्रका युवा नेता उदय नारायण महतोले बताए। सास्क र सामत्नबादी लाई सिद्ध गर्न माओवादी पार्टीको जन्म भएको बताए।नेता महतो बाल्यकाल देखि राजनीतिमा रुचि राख्दै आएका हुन्।हामीले देशमा काङ्ग्रेस एमालेको राजनीति देशमा हेर्यौ। अबको राजनीतिमा माओवादी केन्द्रले नै देशमा आमूल परिवर्तन ल्याउने उनले ठहर गरेका हुन्। उनी स्कुल पढ्दै राजनीतिमा सकृय भएका ब्यक्ती हुन्। समाज रूपान्तरणको लागी आफू राजनितीमा सकृय भएको हो। अबको राजनीतिमा मौसमी नेता र कार्यकर्ताहरुको काम नरहेको बिचार व्यक्त गरेका थिए।आउने चुनावमा देशमा दुई तिहाईको सरकार माओवादी केन्द्रले चलाउने नेता उदय नारायण महतो दाबी गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१