ताजा समाचार

आज देखि २०२२ अंग्रेजी नयाँ वर्ष सुरु, टाेपी र राष्ट्रिय पोशाक दिवस पनि मनाइँदै छ

  • पुस १७, २०७८
  • ८७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी (चौधरी) बिजयनगर कपिलवस्तु आज १ जनवरी २०२२ अर्थात अंग्रेजी नयाँ वर्ष मनाइने गरिएको छ ।।। शनिबार आजदेखि सन् २०२२ सुरू भएको छ। मध्यरात १२ बजे विश्वभर नयाँ वर्ष सन् २०२२ लाई भव्य स्वागत गरिएको हो । साथै, आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि भव्य रुपमा मनाइँदै गरेका छन् । विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाउने तयारी भइरहेकाे छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।यससँगै आज राष्ट्रिय पोशाक दिवस समेत मनाउने गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤