ताजा समाचार

थारु कलाकार लाई आर्थिक सहयोग

  • पुस १७, २०७८
  • १३९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी जिल्ला, पत्थरगाडा निवासि थारु कलाकार श्री नविन कुमार चौधरी ज्यू, गम्भिर् बिरामिभइ अस्पतालमा उपचार भइरहेको र उहाको परिवारको आर्थिक अवस्था निकै कम्जोर भएकोले उपचार खर्च जुटाउँन गाह्रो भएको हुदा उहाको उपचारको निमित्त सहयोकोलागि सोसल मिडिया मार्फत अबाहन गरियकोले थारु कल्याणकारिणी सभा कतार, च्याप्टर र थारु युवा इकाइ समुहको संयुक्त मा आर्थिक सहयोग संकलित गरि रकम रु 85000 पचासी हजार नवीन कुमार चौधरी ज्यु लाई थारु कल्याण कारिणी सभा कतार च्यापटर का अध्यक्ष अरबिन्द चौधरी बिशेष सलाहकार सियाराम चौधरी महामन्त्री भगबती प्रसाद चौधरी सांस्कृतिक संन्योजक घनश्याम चौधरी अन्जनी सिंह थारु चन्दन चौधरी हरेराम चौधरी थारु कलयानकारिणी जि. का. सप्तरी शिभनारायण चौधरी समन्वयमा पत्रकर बृजमान तामाङ को हात बाट हस्तानतरन गरियो। उहाँ को स्वास्थ लाभ को कामना थारु कल्याण कारिणी सभा कतार च्यापटर ले गरियकोछ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤