ताजा समाचार

माओवादी केन्द्रको लहान नगरको अध्यक्षमा हेमन्त यादव निर्वाचित नेता बिजय गुप्ता सम्मान जनक मत ल्याएर प्राजित

  • पुस ३, २०७८
  • १०१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३ पुष - नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लहान नगर समितीको चुनावमा लहान नगर अध्यक्षमा हेमन्त यादव निर्वाचित भएको छ। अध्यक्ष पदका लागी माओवादी केन्द्रका प्रभाव शालिन नेता बिजय कुमार गुप्ता र दिगज नेता हेमन्त यादवले लहान नगर अध्यक्ष पदका लागी उम्मेद्बारी दिएका थिए। उक्त मतदानबाट हेमन्त यादवले १०० मत ल्याएको थियो भने प्रतिद्वन्दी बिजय गुप्ताले ९३ मत ल्याएका थिए। नेता हेमन्त यादवले प्रतिद्वन्दी बिजय गुप्ता भन्दा ७ मत बढी ल्याई निर्वाचित भएका छन्। नेता गुप्ता पनि समान्जक मत ल्याई प्राजित हुनु भएको छ। मतदान अधिकृतको भनाई रहेको छ। त्यसै गरी उपाध्यक्षमा दशमी लाल चौधरी, सुधा यादव, फुलगेन सिंह, लहान नगर सचिबमा उमेश प्रसाद साह,सह सचिबमा शैलेन्द्र यादव,कोशाध्यक्षमा जलस देबि दास चयन र निर्वाचित भएका छन्। लहानमा माओवादी केन्द्र ब्यवस्थित भई रहेको छ। आउने चुनावमा माओवादी केन्द्रले सकारात्मक प्रतिफल ल्याउने नव निर्वाचित लहान नगर अध्यक्ष हेमन्त यादवले जानकारी दिनु भयो ।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤