Siraha Times
ताजा समाचार

लहानको हॉस्पिटल चौकमा दुर्घटना हुदा एकै परिवारका ३ को मृत्यु १ सिकिश्त

  • पुस २, २०७८
  • २८२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २ पुस। सिरहाको लहान नगरपालिका–३ स्थित लहान–ठाडी सडकखण्डमा सवारी दुर्घटना हुँदा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घरतर्फ आउँदै गरेको प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई स १ क २६१ नम्बरको टिपरले ठक्कर दिएपछि दुर्घटना भएको हो । विहिवार दिउँसो भएको दुर्घटनामा बलान विहुल गाउँपालिका–२ दिघियाका ६० वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ८ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक डा. तपन दाहालले बताए ।उनका अनुसार दुर्घटनामा एक जना बच्चा घाइते छन् । टिपर र चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार मधेशलाइव 

May be an image of 2 people and indoor

May be an image of 1 person and sitting

May be an image of outdoors

 

प्रतिक्रिया दिनुहोस

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

पति हिंसा, गरिबी र अ ...

रहमुल, लहान, २९ जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ सरहानचियाकी देवकुमारी यादवको जीवनक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१