ताजा समाचार

लहान ४ मा कुस्तीको आयोजना जसपा नेता कुशवाहाद्वारा उदघाटन

  • मंसिर २७, २०७८
  • १५११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २८ मंसिर- सिरहाको लहान नगरपालिका ४ स्थित खुट्टी खोलाको किनारमा बृहत कुशस्तीको आयोजना भएको छ। जसपाको लहान वडा कमिटीले आयोजना गरेको थियो। उक्त कुशस्ती गराउन जसपाका नेताहरुको शकृय भुमिका रहेको जसपाका प्रभाशाली नेता दिनेश महतोले जानकारी दिनु भयो।हाम्रो समाजबाट लोप हुँदै गरेको कुशस्तीलाई हेर्न समाजको ध्यानाकर्षण बढेको छ। समाजमा कुस्ती हेर्न ब्यक्तीको भिड लागने गरेको छ। कुस्ती अर्थात पहलमानी भनेको हाम्रो समाजमा नयाँ र अनौठो पन भएकोले उक्त कुस्ती हेर्न नेपाली समाज निकै आकर्षित हुने गरेका छन्। जुन सुकै ठाउँमा कुस्तीको आयोजना हुँदा कुस्ती हेर्न महिला पुरुषको ठुलो मेला नै लाग्ने गरेको देखि छ।

Open photo

नेपाली समाजका मनकारी युवाहरुले रहरका रूपमा छिमेकी मुलुक भारतका ख्याती प्राप्त पहलमान र नेपालका चर्चित पहलमानहरुलाई बोलाउने गरेका छन्। जसपाका नेता पार्टीका परिषद सदस्य जितेन्द्र प्रकाश् महतो , क्षेत्री अध्यक्ष प्रयाग लाल यादव लहान नगर अध्यक्ष दिनेश महतो,लगायतका नेताहरुको एक समुहले भारतका बनारस, राजस्थान,नेपालका ख्याति प्राप्त पहलमानहरुद्वारा लहान नगरपालिका वडा नम्बर ४ स्थित कार्यक्रम सम्पन्न भएको छ। जनता समाजबादी पार्टी नेपालका नेता चन्द्र नारायण कुशवाहाले ब्यक्तीगत रूपमा ५० हजार आर्थिक सहयोग गरी उक्त कुश्स्तीको उदघाटन गरेका थिए।स्थानीय संम्बन्धीत वडाका अध्यक्ष राम नाथ पंडिले कार्यक्रममा उदघोष गरेका थिए। मंसिर २५ गते सुरु भएको कुस्ती २६ गते सम्म संचालनमा रहेका थिए। दुई दिने कुशस्ती हेर्न समाजका ब्यक्तीहरुको भिड लाग्ने गरेको थियो। वडा कमिटी लहानले आयोजना गरेको थियो। प्रथम पुरस्कार र दितृय पुरस्कार आयोजकको निर्णय अनुसार पुरस्कार दिने निर्णय जसपा युवा नेता दिनेश महतोले जानकारी दिनु भयो।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤