ताजा समाचार

पुनः समानित भए समाज सेबि चौधरी

  • मंसिर २०, २०७८
  • ११७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह लहान सिरहा २१ मंसिर- लहान नगरपालिका वडा १५ का वडा अध्यक्ष तेज नारायण चौधरीद्वारा समाजसेबी महेश चौधरी सम्मानित भएका छन्।केहि हप्ता अगाडि सम्पन्न भएको नेपाली काङ्ग्रेसकाका महादिबेशनबाट सिरहा क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिमा निर्वाचित भएका स्थानीय काङ्ग्रेस नेता महेश चौधरीलाई लहान नगरपालिका वडा नम्बर १५ का अध्यक्ष तेज नारायण चौधरीले एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित सभापति चौधरीलाई फुलको माला गम्छा र अबिर लगाएर सम्मान गरेका थिए। उक्त सम्मान कार्यक्रमको अध्यक्ष संबंधित वडा अध्यक्ष तेज नारायण चौधरीको अध्यक्षता भएको थियो भने प्रमुख अतिथिमा समाज सेबि महेश चौधरी रहनु भएको थियो। समाज सेबि चौधरी लगायत ३ जनालाई सम्मान गरेका थिए। सम्मानित हुनेमा सभापति महेश चौधरी,प्रदेश महाधिवेशन प्रतिनिधि मिलन देबि कार्की,क्षेत्री सदस्य प्रमोद कुमार चौधरी,समानित भएका छन्।

Open photo

अतिथिहरुमा टिका बहादुर राउत,नवीन कुमार चौधरी बलिराम चौधरी,टुने बहादुर राउत,वडा सदस्य आनन्द कुमार राउत,राम कुमारी दास लक्ष्ण चौधरी थारु क्षेत्री प्रतिनिधि पबित्रा तामाङ,फिर्ती चौधरी,अशा राम चौधरी लगायतका ब्यक्तीहरुको सहभागीता रहेको थियो। समानित गर्दै अध्यक्ष चौधरीले भने बास्तिक हिसाबले आफू चुनावमा अर्को खेमामा रहेपनि समाज सेबिलाई सहयोग गरेको छु।आफू निकै खुशी रहेको बताए।समाज सेबि चौधरीले समाजमा नयाँ पनका निकै सराहनीय कामहरु गरेका छन् भन्दै सुभ कामना दिएका थिए।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤