ताजा समाचार

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)लहान नगर कमिटी प्रथम सम्मेलनको तयारीमा

  • मंसिर १५, २०७८
  • ८०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान।मंसिर १४ गते। नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) लहान नगर कमिटीले आउँदो २०७८- मंसिर - १८ गते शनिबारका दिन प्रथम नगर सम्मेलनको तयारीमा देखिएको छ। लहानको गोपाल सेवा समितिमा प्रथम नगर सम्मेलन हुने आयोजकले जनाएका छन। नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र ) का स्थायी समिति सदस्य गिरीराजमणी पोखरेल ज्युको प्रमुख अतिथ्वमा प्रथम नगर सम्मेलन गर्ने नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का सिराहा जिल्ला सदस्य विजय गुप्ता बताएका छन । सो नगर सम्मेलनमा प्रतिनिधि र प्रवेक्षक गरि ३०० जनाको उपस्थिति हुनेछ । करिब २०० सय प्रतिनिधि र १०० सय प्रवेक्षक रहनेछ, भने लहान नगरपालिकाका २४ वटै वडाहरुबाट पार्टीका कार्यकर्ताहरु सम्मिलित हुनेछ । अहिले गाउँगाउँबाट ने क पा माओवाद पार्टी रुचाउन थालेका छन। लहानमा पनि यस पार्टीले भावीका दिनहरुमा आफ्नो अग्रीनी भुमिका र निरन्तरता पाउने देखिएको छ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤