ताजा समाचार

सिरहा : मिर्चैया नगपालिकाको नगर प्रमुख यादबलाई पक्राउ गर्न निर्देशन

  • मंसिर १४, २०७८
  • १५२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

मंसिर १४, मंगलवार सिराहा । जिल्ला सरकारी वकीलको कार्यालयले मिर्चैया नगपालिकाको प्रमुख श्रवण कुमार यादबलाई पक्राउ गर्न निर्देशन दिएको छ । राजगिर यादब को जाहेरीले वादी नेपाल सरकारका प्रतिवादी शिब शकर कापरी समेत भएकाले ज्यान मार्ने उद्योग मुद्धामा उनिहरुलाई थप अनुसन्धान गर्न मुद्धा चलाउनु पर्ने निर्णय गरिएको हो । प्रतिवादी कपारी यस अघि २१ दिन प्रहरी थुनामा परेर राजनीतिक दबाबमा छुटेका थिए । कोरोना सक्रमणको समयमा राहत बितरण गर्ने क्रममा आक्रमण गराएर बिजय कुमार यादबको हात भाची शक्त घाइते बनाई ज्यान मार्ने उद्योग गरेकोले नगर प्रमुख यादब लाई पक्राउ गर्न निर्देशन दिएको हो । सोही मुद्धामा जिल्ला अदालत सिराहाले नगर प्रमुख यादवलाई सार्वजानी अपराध मुद्धामा २००० रुपैयाँ जरिवाना गरिसकेको छ ।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤