Siraha Times
ताजा समाचार

समाजसेबि तथा काङ्ग्रेस नेता चौधरीले दिए उमेदवारी: मत दिन चौधरीद्वारा आग्रह

  • मंसिर १३, २०७८
  • ८७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १३ मंसिर - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अधिवेशनहरु भइरहेको छ। यसै क्रममा सिरहा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा कांग्रेस नेता तथा समाज सेबि महेश चौधरीले उम्मेदवारी दिएका छन । चौधरीले पत्रकारहरु संग कुरा गर्दै हामीले नेता सुनिल महतो, अरुण केसी, फुलेशवर महतो लगायतका समुहबाट क्षेत्रीय सभापतिमा उम्मेदवारी दिँदैछु बताउनु भयो।उनले आफु देउवा पक्षको उम्मेदवार भएको दाबी गरेका हुन। समाजमा नेता चौधरीको योगदान निकै रहेकोले चौधरीलाई चुनावमा बिजय गराउनु जनताको सौभाग्य रहेको छ्। नेता महेश चौधरी बिगत लामो समय देखि ओहोरात्र समाज भलोको लागी ब्यक्ती गत रूपमा आर्थिक सहयोग देखि विभिन्न किसिमको सहयोग समाजमा गर्दै आएका छन्।

Open photo

उनले समाजमा गरेका कामहरु उच्च सराहनीय रहेको जनसमुदायको अपिल रहेको छ।उनले कोरोना महामारीमा समाज सेवा गर्दा गर्दै श्रीमती स्वर्गीय संगिता कर्मचार्य र नजिक कै भाई दिपेन्द्र सिंहलाई गुमाएको दु:खद खबर हो। काङ्ग्रेस नेता महेश चौधरीको जित लहानको लागी उपयुक्त हुने समुदायको ठहर रहेको छ। चौधरीको जित नै लहान जनताको भलो र समृद्धि हुने लहान बासीको भनाई छ । कांग्रेस निर्वाचन तालिका अनुसार आइतबार सहमतिको प्रयास र सोमबार निर्वाचन प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१