Siraha Times
ताजा समाचार

जसपा नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभिमुखीकरण अभियान कार्यक्रम सम्पन्न

  • मंसिर १२, २०७८
  • ६८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वड़ा नम्बर ११ मा जसपा नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभिमुखीकरण अभियान कार्यक्रम सम्पन्न भएको छ । उक्त भेलाबाट वडा स्तरीय वार्ड समिति मा रेखा श्रीवास्तव को अध्यक्षता मा ६८ जना को समिति , समाजवादी महिला संघ गिल रैदास अध्यक्ष रहने गरि १२ सदस्य र समाजवादी युवा संघ ,वार्ड समिति मा राजकुमार चौहान को नेतृत्व मा १७ सदस्या सर्वसम्मत कमिटी गठन भएको छl

कार्यक्रम जीवन लाल श्रीवास्तवको अध्यक्षतामा प्रमुख अतिथि जसपा नेपालको लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान विशिष्ट अतिथिमा जसपा नेपाल प्रदेश सदस्य रामसेवक यादव, जसपा नेपाल कपिलवस्तु जिल्ला कोषाध्यक्ष आरती सिंह यादव, अतिथिमा नगर सचिव जगमोहन बरई,राहुल पांडेय ,रोहित यादव ,गंगा यादव ,नसीम खान ,रफीक मिर्ज़ा , संचालन बजरंगी गुप्ता, निखिल पाठक लगायत रहनुभयोl कार्यक्रममा बोल्दै प्रमुख अतिथि अकरम पठानले पार्टी लाई सबै मिलेर मजबूत बनाएर लैजानु पर्ने देखिन्छl कार्यक्रममा निखिल पाठक, सीताराम रैदास, रेखा श्रीवास्तव, रोहित यादव, रफिक वेग लगायत ले आफ्नो मन्तव्य राखनुभयो l कार्यक्रममा सयौँ को संख्यामा पार्टी समर्थक हरूको सहभागिता रहेको थियो ।कार्यक्रमको सम्पूर्ण जानकारी प्रदेश प्रवक्ता अकरम पठानले दिनुभयो l

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१