Siraha Times
ताजा समाचार

वन तथा वातावरण मंन्त्रीको प्रमुख अतिथ्यमा बृहत् पार्टी प्रवेश कार्यक्रममा आयोजना

  • मंसिर ९, २०७८
  • ७६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मेवालाल यादव रौतहट मङ्सिर १४ गतेको दिन रौतहटको माधोपुर बजारमा वन तथा वातावरण मंन्त्री रामसहाय यादवको प्रमुख अतिथ्यमा बृहत् पार्टी प्रवेशको आयोजना गरिएको छ। माधवनारायन नगरपालिका अन्तर्गत रहेको माधोपुर बजार स्थित जनता समाजवादी पार्टी नेपालको आयोजनामा बृहत् पार्टी प्रवेश कार्यक्रम हुन गईरहेकोमा नेपाल सरकारका वन तथा वातावरण मन्त्री यादव ज्युको कार्यक्रममा बहुसङ्ख्यक उपस्थितका लागि कार्यक्रम भब्यताकासाथ सफल वारे सम्पुर्ण जनसमुदायमा जसपा पार्टीले अब्हान गरेका छन्। बृहत पार्टी प्रवेश तथा ३० औअपांग दिवसको अवसरमा अपाङ्गहरुलाई सहयोग सामग्री बितरण हुने श्रोतले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१