Siraha Times
ताजा समाचार

हिन्दू युवा शक्ति कपिलवस्तु को मायादेवी मा वडा स्तरीय समिति गठन

  • भदौ २२, २०७८
  • १११८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेंद्र कुमार कुर्मी # घनश्याम यादव कपिलवस्तु : जिल्ला काे मायादेवी गाउपालि वडा नं.६ मुगेंहरी म नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा हिन्दु युवा शक्ति मायादेवी का अध्यक्ष देवेन्द्र वर्मा काे अध्यक्षता मा २१ सदस्यीय वडा स्तरीय समिति गठन गरिएको छ । कार्यक्रम का प्रमुख अतिथि हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेयले आफ्नो मन्तव्य दिदै भन्नू भयो कि सनातन हिन्दु धर्म सबैभन्दा पुरानो धर्म हाे । यो धर्म मान्ने व्यक्तिहरुलाई संगठित गर्ने काम हाम्रो संस्थाले गरिरहेका छ । संगठन काे उद्देश हिन्दु धर्म काे हकहित र अधिकार काे लागि निरन्तर रुप मा काम गरिरहेकाे अध्यक्ष पाण्डेयले बताउनु भयो ! हिन्दु युवा शक्ति कपिलवस्तु निर्माण गर्नु काे उद्देश गाैं संरक्षण गर्ने , हिन्दुहरुलाइ संगठित गर्ने , हिन्दु संस्कारलाई जाेगाउने , मठ मन्दिरकाे संरक्षण गर्ने , हिन्दु धर्मको बारेमा घर -घर ,चौक -चौक,मानिस -मानिस बीचमा गएर जनचेतना जगाउने उद्देश लगायत अन्य उद्देश्यहरु पनि रहेको पाइन्छ ।

No description available.

मायादेवीगाउँपालिका वडा नं.६ वडामा वार्ड स्तरीय समित गठन गरिएकको छ अध्यक्ष पुरषोत्तम यादव , उपाध्यक्ष अयाेध्या पासवान , काेषाध्यक्ष इन्द्रजीत यादव , सचिव तेज कुमार तेली , सल्लाहकार केतार चाैधरी लगायत २१ सदस्यीय वडा स्तरीय समिति गठन भएको हिन्दु युवा शक्ति मायादेवी का अध्यक्ष देवेन्द्र वर्मा ले जानकारी दिनु भयो । कार्यक्रममा हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेय, सल्लाहकार सुनिल तिवारी , प्रेस सल्लाहकार धनी राम कोरी , मायादेवी का अध्यक्ष देवेन्द्र वर्मा , उपाध्यक्ष राजेश वर्मा राकेश चौधरी लगायत अन्य व्यक्तिहरु काे उपस्थिति रहेको थियो ।

No description available.

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१