ताजा समाचार

भावी वडा अध्यक्षा त्रिपाठी द्वारा रक्षाबंधन को शुभकामना ब्यक्त

  • भदौ ५, २०७८
  • १५८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी/ विजयनगर/कपिलवस्तु बिजयनगर गाउपलिका वडा न ३युवा समाजसेवी एवंमा महाकाल सामाजिक संस्था बिजयनगरको अध्यक्ष एंवमा नेपाली कांग्रेस का कृयाशिल सदस्य देवेन्द्र माणी त्रिपाठी ,,, हिन्दु हरु को महान पर्व रक्षाबंधन को अवसर मा शुभकामना ब्यक्त गर्नु भयो साथै स्वास्थ् माप दन्ड अपनाई पर्व मनाउन अग्रह समेत गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤