ताजा समाचार

सप्तरीमा मेसु झाको लपरबाहीले करोना पोजेटीभ यादवको मृत्यु पडितको दाबि

  • वैशाख २९, २०७८
  • १०३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शुभ नारायण यादव सप्तरी ,२८ बेशाख । सप्तरीको गजेन्द्रनारायण सिह अस्पताल राजविराजमा अक्सिजन अभावका कारणले थप एक जना काेराेना सन्क्रमित युवककाे मृत्युु भएको छ । काेराेना सन्क्रमित युवक सप्तरीको राजविराज नगरपालिका वडा न. ९ गढियाका ३८ बर्षिय जोगेन्द्र प्रसाद यादवकाे अक्सिजन अभावमा मृत्यु भएको हाे । विगत चार दिनदेखि ज्वराे अाएकाे तथा उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा उपचारको लागि भर्ना गरेको थियाे । साेहि क्रममा अक्सिजन अभावमा उनकाे तत्काल राजविराजमा उपचार हुन नसकेपछि बिना अक्सिजनके बिराटनगर स्थित ग्रीन सिटि अस्पतालमा भेन्डिलेटरकाे लागि भर्ना गर्न लेजादे गरेकाे अवस्थामा बिच बाटोमै अक्सिजन सकेपछि मृत्यु भएको उनका अङकल रामु यादवले जानकारी दिएका छन । उनका अनुसार अक्सिजन अभावमा राजविराजमा उपचारको लागि भर्ना गरिए पनि अस्पतालका मेसु डा. रन्जित झालाई अक्सिजनकाे लागि पटक पटक अाग्ह गर्दा पनि यहा अक्सिजन छेन भनी बिरामिलाइ रेफर गरिएको तथा थप उपचारको लागि बिराटनगर तर्फ लगिदे गर्दा बिच बाटाेमे मृत्युु भएको मृतकका परिवारजनले बताएका छन । यता सरकारले अक्सिजन ,भेन्टिलेटरकाे लागि लाखौं करोडौं रकम पठाए पनि यहाका गरिब ,निमुखा जनताहरुले अकालमे मृत्युु हुने गरेकाे भन्दै सजपाका नेता समेत रहेका रामु यादवले अस्पताल प्रशासन तथा मेसुकाे लापरबाहिका कारणले अाफ्नाे भतिजाकाे अकालमे मृत्युु भएको भन्दै अस्पताल बिरुद्ध कडा अान्दोलन गर्ने चेतावनि समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤