Siraha Times
ताजा समाचार

थारु महिला सभा जुडशीतल कार्यक्रम २०७८

  • चैत ३१, २०७७
  • १०७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार / लहान / चैत्र ३१ गते मंगलबार। " उठु थारु जागु थारु , अप्पन हक अधिकार के लेल लडु थारु " नाराका साथ थारु महिला सभा जिल्ला कार्य समिति सुनसरीमा आज बिहान ७:०० बजेदेखि जुडशितल कार्यक्रम गरिएको हो । कार्यक्रम गरिएको स्थान कचना ग्रामथान , इटहरी - ४ नम्बर । कार्यक्रममा नववर्ष २०७८ सालको शुभकामना आदानप्रदान गरेको हो । थारु सभा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । जुडशितल कार्यक्रम आज २०७७ चैत्र ३१ गते अर्थात आजबाट २०७७ अलविदा भएको हो । समन्वय ;- थारु कानुन व्यवसायी केन्द्रीय थारु कल्याणकारी सभा नगर समिति इटहरी , थारु पत्रकार महासंघ नेपाल , सुनसरी थारु युवा सभा सुनसरी , थारु महिला सभा सुनसरी रहेको जिल्ला अध्यक्ष सुशील लेखी बताए ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१