ताजा समाचार

आउदो नयाँ बर्षको सुभ कामना उप प्रमुख यादव भन्छन् सबै नेपालीले प्रगति गरुन्

घरमै बसेर नयाँ बर्ष मनाउन उप- प्रमुख यादव को आग्रह

  • चैत ३०, २०७७
  • १५७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३१ चैत - जिल्ला समन्वय समिति सिरहाको उप प्रमुख सरोज कुमार यादव ले पत्रकार भेट्घाट कार्यक्रममा आउदो २०७८ सालको सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुमा सुभ कामना दिदै पुरानो दु:ख कष्ट बिर्सिदै आउने नयाँ बर्ष २०७८ शान्ति पुर्ण तरिकाले अ-आफ्नो परिवार संग मनाउन सम्पुर्ण नेपाली जनता लाई अग्रह गरेका छन् । बिश्व महामारीको रूपमा फैलिएको कोरोना भाईरस अहिले पनि जिवित नै रहेको बताए।उक्त कहरबाट जोगिन सतर्कता अपनाई स्व्च्छ र तन्दुरुस्त रहन सम्पुर्णमा आग्रह गरेका हुन।

बिगत केहि महिना देखि नेपाल लगायत बिश्वको धेरै देशहरुमा कोरोनाको कहरमा जिबन बिताएका नागरिकले केही महिना मात्र चैनको समय बिताएको अनुभुती गरे लगत्तै पुनः कोरोना भाईरसको हल्ला सुन्दै नेपाली नागरिकले त्रसित भएका छन।बिगतमा अचानक भएको लकडाउन ले नेपाली जनता निकै मार्मा परेका हुन ।

कोरोनाले त कति लाई त ज्यान समेत लिएका हुन् । प्रत्येक बर्ष बैशाख १ गते लागने गरेको सिरहाको लहान नगरपालिका २२ स्थित सलहेश फुलवारी मेला यो बर्ष नलगाउन जिल्ला प्रसासन कार्यालय सिरहाले परिपत्र गरेका छन् । उप -प्रमुख यादवका अनुसार २०७८ घरमै बसेर परिवार संग मनाउन जिल्ला बासीमा आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤