ताजा समाचार

अब कतारदेखि छुट्टीमा जादा इन्ट्री परमिट सजीलै पाउने कतारी सरकारको निर्णय

  • मंसिर १३, २०७७
  • ११९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स मंसिर १३ | यात्रा प्रतिबन्धमा थप सहज बनाउन कतार सरकारले अर्को एउटा नियम लागू गरेको समाचार आएको छ जून की पहिला कोभिड १९ का कारण छुट्टीबाट फर्किन इन्ट्रीको आवश्यकता थियो त्यसमा ठुलो बदलाव गरेको छ | कतार सरकारले कतार फर्किन चाहने नागरिकको लागी स्वत इंट्री परमिट दिने बताएको छ र यो नियम नोभेम्बर २९ तारिक देखि लागू हुने बताएको छ |

कतार संचार कार्यालयले एक विज्ञप्ति जारी गर्दै हाल कतारमा आप्रवासी नागरिकले कतार बाहिर गएर पुन फर्किनु परे प्रस्थानको समयमा नै स्वत इन्ट्री परमिट पाउने छ | तर फर्किने चाहने व्यक्ति स्वयम कतार पोर्टल मा गएर इन्ट्री परमिटका लागी निवेदन दिनुपर्ने छैन | त्यो इन्ट्री परमिट कतार छोड़ने बित्तिकै स्वत जारी हुनेछ |

तर यो सुबिधा हाल कतार बाहिर रहेका नागरिकको लागी नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ कतार बाहिर रहेको पहिलेको जस्तै कतार कतार पोर्टलको वेबसाइटमा गएर इन्ट्री परमिटका लागी निवेदन दिनु पर्नेछ साथै कतार आएर बस्नुपर्ने क्वारेंटिनको नियममा खासै परिवर्तन भएको छैन  |   

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤