Siraha Times
ताजा समाचार

मधेसीको शान अग्रजहरुलाइ प्रदेश टाइम्स दैनिकले गरे गम्छाले सम्मान

  • असोज १४, २०७७
  • १२०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

१४ असोज सिरहा लहान - स्थानीय तहरुको गाउँटोल हरुमा सरसफाइ बिशेश अनुगमन गरिरहेको बेला आफ्नै घरमा अग्रज आदरणीय पत्रकारहरुलाइ सम्मान गर्न पाउँदा गौरब महसुस गरेको छु। समाजिक भाबनाले ओतप्रोत शालीन समाजसेवी पत्रकार नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य देबकुमार यादव ,पत्रकार महासंघको सिरहा सभापति दिनेश्वर गुप्ता र महासंघ सिरहाका सदस्य संजय बिश्वकर्मा,शिव दयाल यादव लगायत रेड्क्रस सोसाइटी सिरहाको कार्यक्रम संयोजक रामेन्द्र यादवलाई प्रदेश टाइम्स दैनिकको परिवार बाट सम्मान तथा स्वागत भएको छ। पत्रकारहरुको धरोहर गहनाको रुपमा रहेको अग्रजहरुलाइ सम्मान गरि आफुलाइ आफैमा थप मनोबल महसुस गर्दै प्रदेश टाइम्स दैनिक परिवार खुशी भएको छ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१