ताजा समाचार

हरवा चरवा परिवार राहत पाएपछि खुसि

  • भदौ २६, २०७७
  • १७२६ पटक पढिएको
  • संजय महरा
alt

लहान ÷ भाद्र २६ गते, दलित विकास मञ्च सिरहाले सिरहाको लहान गरपालिका वडा नम्बर ११,१२ र १४ मा अति विपन्न र हरवा चरवा परिवारलाई खाधान्न सामग्री वितरण गरिएको हो । द फ्रिडम फण्डको आर्थिक सहयोगमा विगत गर्षदेखी हरवा चरवा शसक्तिकरण कार्यक्रम संचालन गरिरहेको छ ।
नेपालमा चैत्र ११ गतेबाट लकडाउन रहेको छ । स्थानिय सरकारले शुरुमा नै राहत वितरण गरिएको थियो । त्यसले हामी हरवा चरवा समुदायलाई गुजारा धान्न गाह्रो भईरहेको वेला दलित विकास मञ्च सिरहाको राहतले केहि दिन हात मुख जोडन सक्ने जिल्ला हरवा चरवा अधिकार मञ्च सिरहाका अध्यक्ष श्यामसुन्दर सदाले वताउनु भयो । पाँच महिनाहुदैछ लकडाउनको यस अवस्थामा हाम्रो दैनिकिरुपमा गरिने ज्यलादारि र रोजगारि समेत गुमेको छ ।
अन्तराष्ट्रीय श्रमसंगठनका तथ्याङ्क अनुसार सिरहा जिल्लामा १८ हजार १ सय ६० घर परिवार हरवा चरवा रहेको छ । दलित विकास मञ्च सिरहाका कार्यक्रम संयोजकको अनुसार हरवा चरवाका वचत तथा ऋण समुहका सदस्यहरुलाई दोश्रो चरणको १ सय ५० घरपरिवारलाई खाधान्न राहतस्वरुप वितरण गरिएको बताउनु भयो । राहत वितरण कार्यक्रममा दलित विकास मञ्च सिरहाका सचिव रामचन्द्र महराको समेत उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤