Siraha Times
ताजा समाचार

लोकगायनमा उर्जा थप्न खैरबोनामा गीत रिर्कोडिँग स्टुडियो

  • भदौ १८, २०७७
  • १५०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, १८ भदौ । भाषा संस्कृतिको उत्थान विकासको लागि ग्रामिणक्षेत्रमा यसरी गीत रिर्कोडिँग स्टुडियो संचालन गरेर कमजोर बन्दै गएको लोकगायनमा थप उर्जा प्रदान गर्ने मधेशी चलचित्रका नायक तथा नेपाल पत्रकार महासँघ सिरहाका सभापति दिनेश्वर गुप्ताले बताउँनुभयो । सिरहाको सखुवानन्कारकट्टी ४ खैरवोना चौकमा जय माँ सरस्वती रिर्कोडिँग स्टुडियोको भदौ १७ गते उद्घाटन गर्दै गुप्ताले सलहेश,अलाउदललगायतको लोकगायन कमजोर भइरहेको बेला यो संचालनमा आएको स्टुडियोले स्थानीय भाषागत गीतले पहिचान संरक्षण गर्ने बताउँनुभयो । कलाप्रेमी दिपेन्द्र यादव र शैलेन्द्र यादवको सँयुक्त लगानीमा संचालन भएको सो स्टुडियोले गीत, भिडियो मिक्सिँग र डान्स अभ्यासको कार्यक्रम गर्ने लक्ष्य लिएको छ । उद्घाटन कार्यक्रममा मिशन मधेशका प्रोडुयुसर मुकेश्वरलाल कर्ण, नृत्य प्रशिक्षक सन्तोष यादवलगायत सयौको उपस्थिति रहेको थियो । सिरहा जिल्लामा यस किसिमको सात गीत रिर्कोडिँग स्टुडियो संचालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

वर्षौ देखिको अवरोध त ...

ओम प्रकाश यादव सप्तरी, भदौ १४ । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गरहाइ जनता ...

स्थगित परीक्षा पुनः ...

ओम प्रकाश यादव लहान , भदौ १३ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गरहाई जनता माध् ...

सिराहा: कल्याणपुर प् ...

विसुनदेव सरदार लहान, भदौ १३ । सिराहाको कल्याणपुरमा भएको मोटरसाइकल दुर्घटनाको घटनालाई प्रहरीले उचित क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१