लहान महोत्सवले स्थानिय कलाकारलाई गरे सम्मन

  • वैशाख ५, २०८१
  • १२८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान ५ गते सिरहा । स्थानीयस्तरमा कलासंस्कृतिको धनी ब्यक्तुत्वा लहान ७ निवासी अन्जाना खातीकि दुई दिनको मनोरञ्जनात्मक कलाले दर्शकलाइ झुमाएको अबसरमा लहान महोत्सवका आयोजक बिकास शारदाले सम्मान गरेकोछ । बैशाख १० गते सम्मका लागि कलासंस्कृति प्रफर्मेन्सका लागि अबसर दिनु भएकोमा आयोजक धन्यवादको पात्र भएको स्थनिय स्रोत्तले जनाएको छ ।

लहान चिनाउने गहना भएको अन्जना खाती रहेको शोभा गुप्ताले जिकिर गर्नु भएको छ । एकै थलोमा अन्य ठाउको कलाकर्मीहरु बिच सहभागी भएर कार्यक्रममा खातिको प्रदर्शनले लहानमा पनि कला संस्कृतिको धनिलाइ महोत्सव मर्फत चिनारी दिन सफल देखिएको छ । कति दर्शकले भने बहिरको कलाकार भन्दा आन्जना खातिको पनि प्रदर्शन राम्रो भएकोले सम्मान मात्र होइन उचित स्थान दिनु जरुरी छ भने ।

प्रतिक्रिया दिनुहोस

लहान–४ मा जनसागर: पर ...

लहान फागुन ६ । सत्य नारायण यादवको नेतृत्वमा लहान नगरपालिका–४ मा सञ्चालन गरिएको घरदैलो अभियानमा ...

पुल निर्माणको पहल : ...

लहान फागुन ६ । शिव उदगार यादव (शिवा), अध्यक्ष नवराजपुर गाउँपालिका, ले वडा नं. १ तामासुईया गाउँको उत् ...

प्रहरी चौकी पथलैयाका ...

रंजित चौरसिया,वीरगंज ६ फागुन । प्रहरी चौकी पथलैयाका ईन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक रुपेश थपलिय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१