संतोष सर्राफको अध्यक्षतामा सितेरियो कराँते संघ पर्सा गठन

  • असार २५, २०८०
  • ६७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज, २५ असार । सितेरियो कराँते संघ पर्सा गठन भएको छ । सन्तोष सर्राफको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्य समिति गठन भएको हो । जिल्ला खेलकूद विकास समिति, पर्साको घडीअर्वास्थित कबर्ड हलमा बसेको बैठकले संघको कार्यसमिति गठन भएको संघका सह–सचिव प्रेम बहादुर गुरुङ्गले जानकारी दिनु भयो । कार्य समितिमा उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव उदय नारायण गिरी, सहसचिव प्रेमबहादुर गुरुङ, कोषाध्यक्ष प्रमोद सिंह र सदस्यद्वयमा शम्भु महतो र राजु साह सोनार चयन भएका छन् । संघको सल्लाहकारमा राम सर्राफ, अजय गुप्ता, विकास साह चयन भएका छन् । कार्यक्रममा नेपाल कराँते प्रदेश समितिका विकास साह, दिलीप पटेल, नेपाल कराँते संघ, पर्साका अध्यक्ष राजु सा हलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–१५ ढोढनास्थित म ...

लहान, वैशाख २९ । लहान नगरपालिका–१५ स्थित ऐतिहासिक एवं धार्मिक महत्त्वको केन्द्र माँ राजदेवी पञ ...

सिरहाका ट्राफिक प्रह ...

लहान वैशाख २९ । ट्राफिक नियम कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी पाएका ट्राफिक प्रहरीहरू नै यात्र ...

ब्रम्हान मन्दिर जान ...

ओम प्रकाश यादव लहान,वैशाख २९ । लहान नगरपालिका–२० मा अवस्थित ऐतिहासिक र धार्मिक महत्व बोके ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१