बलान बिहुलमा १५ सैयाँको अस्पताल निर्माण हुने

  • असार १६, २०७९
  • ५१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ असार - सप्तरीको बलानबिहुल गाउँपालिकामा वडा नम्बर २ चनहीमा १५ सैँयाको अस्पताल निर्माण हुने भएको छ्। गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवले अस्पतालको शिलन्यास गरेका छन्। वर्सौ बर्ष देखि अस्पतालको पिडा खेप्दै आएका स्थानीयबासीहरुले अस्पतालको शिलन्यास भए पछि खुशी व्यक्त गरेका छन्।चन्हीको दुर्गा मन्दिर स्थित रहेको खाली जग्गामा शिलान्यास गरिएको छ्। १५ करोडको लागतमा निर्माण हुन् लागेको अस्पताल २ बर्ष भित्रमा अस्पतालको काम समपन्न गरिने पालिका अध्यक्ष खेम चन्द्र यादवले बताए।

प्रतिक्रिया दिनुहोस

सुकुमबासीको समस्या स ...

असाेज १३ । मधेश प्रदेशमा रहेको अव्यवस्थित सुकुमबासीहरुको समस्या समाधानका लागि आफूले सहयोग गर्ने जनता ...

मधेसमा आधा जसपा, देश ...

असाेज १३ । सत्ता गठबन्धन दलहरुले मधेस प्रदेशको आधा निर्वाचन क्षेत्रमा जसपाको उम्मेदवार उठाउने सहमति ...

जनकपुरमा डेङ्गीबाट थ ...

असाेज १३ । नेपालमा डेङ्गी सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको छ । गएको साउनदे ...