एसइई र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा

  • बैशाख २६, २०७८
  • १९५ पटक पढिएको
  • रामएकवाल राम
alt

विराटनगर ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० (एसइई) र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

१३ जेठदेखि एसइई र २६ जेठदेखि कक्षा १२ को परीक्षा तय भएको छ । एसइईको प्रश्नपत्र छापिएर कतिपय प्रदेशको प्याकिङसमेत भइसकेको छ । एसइईका लागि सबै जिल्लाबाट दुई हजार १५ परीक्षा केन्द्र सिफारिस भएका छन् ।

तर, महामारीमा परीक्षामा के हुने भन्ने अझै अन्योल छ । महामारीका कारण अहिले शैक्षिक संस्था बन्द मात्र छैनन्, अधिकांश जिल्लामा निषेधाज्ञासमेत छ ।

महामारीका कारण परीक्षा के हुने हो भन्ने निर्णय नहुँदा विद्यार्थीदेखि अभिभावकसम्म अन्योलमा छन् । परीक्षाको तयारी गरिरहेका विद्यार्थी सरकारको निर्णयको पर्खाइमा छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस

निहित स्वार्थका लागि ...

वीरगंज, ११ साउन । पर्साको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले केही व्यक्तिले आफ्नो निहित स्वा ...

नेपाल रजक सेवा समाजक ...

जनकपुरधाम- प्रदेश नं २ स्थित जनकपुरधाम उपमाहानगरपालिकाको रजक वंशी  सेवा आश्रममा गत श्रावण ...

रेशम चौधरी आज निर्वा ...

काठमाडौं ।जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी कसको पक्ष ...