ताजा समाचार

प्रदेश २ मा बुधबार सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इद उल फित्र’को अवसरमा आज सार्वजनिक बिदा

  • जेठ २२, २०७६
  • १०७७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो , सिरहा २२ जेष्ठ ।प्रदेश नम्बर २ मा आज मुस्लिम धर्मावलम्बीहरुले मनाउने गरेको इद ,उल फित्र पर्व को बुधबार सरकारले सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद् बैठकले यसअघि नै इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार साँझ विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले बुधबारका लागि बिदा दिएको हो । चन्द्रमाको अवलोकनपछि मात्र इद मनाउने दिन निश्चित हुने भएकाले बिहीबारका लागि तोकिएको बिदा अनिश्चित भएको थियो। मंगलबार गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै बुधबारको बिदा निश्चित भएको प्रदेश नम्बर २ को मुख्य मन्त्रीको कार्यालयले जानकारी दिनु भएको छ । प्रदेश नम्बर २ मा 15% प्रति मुस्लिमहरुको बसोबास रहेको एक तथ्यांक ले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤