ताजा समाचार

यौन दूराचारी बाबा जेल भित्र सलमान खानको साथी

  • चैत २३, २०७४
  • ८८७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र २३, २०७४ / काठमाडौं: हरिण सिकारको आरोपमा ५ वर्ष जेल सजाय तोकिएका भारतीय चर्चित अभिनेता सलमान खानलाई जोधपुर स्थित जेलमा राखिने भएको छ । उनीसँगै यौन दुराचारी धार्मिक गुरु आशाराम बाप्पु पनि रहने बताइएको छ ।सन् १९९८ चलचीत्र सुटिङका लागि जोधपुर पुगेका उनले हरिणको सिकार गरेको विषयमा मुद्दा परेको थियो । उक्त मुद्दामा बुधबार जोधपुर अदालतले फैसला गर्दै खानलाई १० हजार जरिवाना र ५ वर्ष जेल सजाय तोकेको हो ।

केही बेरअघि खानलाई प्रहरीले हिरासतमा लिएको छ । भारतीय संचारमाध्यमका अनुसार उनलाई आशाराम बाप्पुसँगै राखिनेछ ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤