Siraha Times
ताजा समाचार

प्रथम वडा अध्यक्ष गोल्डकप २०८० मा लहान ११ को शानदार जित 

  • माघ २०, २०८०
  • ९५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान २० माघ । लहान नगरपालिका वडा न ११ र पिडरबोनी फुटबल क्लव द्वारा सन्चालित प्रथम वडा अध्यक्ष गोल्डकप २०८० मा शनिबार भएको फाइनल खेलमा वडा न० ११ को शानदार जित भएको छ वडा न० १७-११ को बिच प्रस्तिपर्धी खेलमा सेतो जर्सिमा वडा १७ को खेलाडी थियो भन्ने पहेलो जर्सिमा वडा ११ को बिच एकदमै रोमन्चक खेल भएको थियो । पहिलो हाफ मा एक एक गोल गरि बराबरि रहे पनि खेलको अन्तिम नतिजा भने पेनाल्टीमा घोसित भएको थियो ।

प्रथम वडा अध्यक्ष गोल्डकप २०८०को खेलमा वडा न० ११ - १७  बिचको खेलमा दुवै टिमले एक एक गोल गरि बराबर भएको खेल एकदमै रोमान्चक थियो विगत १० देखि देखि चलिरहेको खेलको आज अन्तिम दिन वडा न० ११ ले जित हासिल गरेको थियो उक्त खेलको पेनाल्टीबाट गोल गर्ने खेलाडी वडा न० ११ को पहिलो ९  न० जर्सीमा रहेको खेलाडी खेलको अन्तिम परिणाम दिएको थियो ।

 

 
 

 

 

 

प्रतिक्रिया दिनुहोस

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

बाढीपीडितको पीडामा म ...

रंजित चौरसिया वीरगंज २२ भदौ। रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१