ताजा समाचार

नेपाली समाज कतारको तेस्रो अधिवेशन हुँदै

  • पुस २७, २०८०
  • १२२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम । नेपाली समाज कतारको तेस्रो अधिवेशन हुने भएको छ। संघीयता, सुशासन , समृद्धि र समाजवाद भन्ने मुल नाराका साथ सन:२०१९ मा स्थापना गरिएको नेपाली समाज कतारको तेस्रो अधिवेशन सनैयाको ग्राण्ड मल्ल स्थित लालीगुराँस रेस्टुरेन्टको सभाहलमा अगामी जनवरी २६ तारीख (शुक्रबार )का दिन हुन लागेको संस्थाका अध्यक्ष तेज मोक्तान तमाङ्गले जानकारी दिए। अध्यक्ष मोक्तानका अनुसार नेपाली समाज कतारको तेस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। दोहा कतारमा स्थापित सम्पूर्ण जिल्ला संस्था जातीय संस्था वैचारिक संस्थाका प्रतिनिधिहरु,पत्रकार ,बुद्धिजीवी, समाजसेवी,तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितिकोलागी आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤