ताजा समाचार

जनमत पार्टीको अन्तर्राष्ट्रिय संगठन गैर-आवासीय मधेशी संघ कतार शाखाले फेरी गरे शव उद्धार

  • जेठ ३१, २०८०
  • १४४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

डा.सिके राउत नेतृत्वको जनमत पार्टीको अन्तर्राष्ट्रिय संगठन गैर-आवासीय मधेशी संघ कतार शाखा ले फेरी एउटा नेपाली को शव उद्धार गरेर नेपाल पठाएको छ । यहि मिती २०२३/६/१२ तारिक सोमबारको को दिन जनमत पार्टी का अन्तर्राष्ट्रिय संगठन गैर-आवाशीय मधेसी संघ कतार शाखा द्वारा कतार स्थित नेपाली दूतावासको सहयोगमा एक नेपाली को शब फेरी उद्धार गरेर पठाएका छन्। ३९ वर्षिय लक्षमेशवर यादव विगत २ वर्षदेखि कतार को al attiyah aritectural group holding कम्पनी मा कार्यरत थिए। दुर्घटनामा परेर मृत्यु भएको थियो

NRMA को अन्तर्राष्ट्रिय अध्यक्ष तथा धनुषा जिल्ला को क्षेत्र नं ३ को संघीय सांसदको प्रत्यासी उम्मेदवार र जनमत पार्टी को केन्द्रीय सदस्य ई. शम्भु नाथ साह ज्यू को निर्देशन NRMA कतार को अध्यक्ष ई.श्री. विजय कुमार यादव ज्यू अध्यक्षतामा नेपाल बाट सब उद्धार गर्नको लागि जानकारी दिएको जनमत पार्टीको मधेश प्रदेश समिति तथा पूर्व धनुषा जिल्ला उपाध्यक्ष श्रीमती.फुल कुमारी यादव जी, NRMA कतार को उपाध्यक्ष श्री जितेन्द्र कुमार यादव ज्यू को अगुवाइ मा NRMA कतार ले मृतक को सब उद्धार गर्न सफल भएका छन्।
लक्षमेशवर यादव को सबलाई उद्धार गर्नमा सहभागी भएको NRMA NRMA कतार को उपाध्यक्ष श्री.जितेन्द्र कुमार यादव ज्यू, NRMA केन्द्रीय कोडिनेतर तथा प्रेस जनमत संघ अन्तराष्ट्रिय सदस्य श्री बिनोद कुमार यादव ज्यु , NRMA कतार grand mall टिम का पूर्व अध्यक्ष जितनारायण यादब , NRMA कतार अलतिय टिम पूर्व क्षेत्रिय टिम अध्यक्ष राज कुमार मण्डल , grand mall टिम सल्लाहकार अमोद कुमार यादव मृतक को छोरा पप्पु यादव मृतक को भाइ जिवन यादव, लगायतको साथीहरू को उपस्थिति थियो।

उद्धार गरिएको शब को नाम र ठेगाना यस परकार छान :-
नाम: लक्षमेशवर यादव
जिल्ला:धनुषा
लक्ष्मीनिया गाउँपालिका
वाडा नं: १

उद्धारका क्रममा विशेष भूमिका निर्वाह गर्ने NRMA कतार को उपाध्यक्ष श्री.जितेन्द्र कुमार यादव ज्यू र मृतक छोरा पप्पु यादव , मृतक भाइ जिवन यादव,NRMA केन्द्रीय कोडिनेतर राजु यादव ज्यू ले जानकारी दिएको छ नोट मा :- गैर-आवासीय मधेशी संघ को तर्फबाट जरुरी सूचना सूचना

विदेश मा बस्नु हुने सम्पुर्ण दाजुभाई दिदी बहिनी र साथीहरू लाई विन्रम अनुरोध आग्रह गर्न चाहन्छु कि आफ्नो घर परिवार छोडेर आफ्नो घर परिवार को खुशिको लागि आर्को देश मा गएर काम गर्नु पर्छ त्यही भएर जुन देश काम गर्छौ त्यो देशको नियम कानुन बमोजिम चल्नु पर्छ त्यो देशको सबै कुरा लाई ध्यान मा राख्नु पर्छ कुनै पनि गैर कानुनि काम गर्नु भन्दा पहिले त्यो सोचनु पर्छ कि मैले जुन सपना बोकेर यत्रो सात समुन्द्र पारी किन आएको छु त्यो सपना पुरा गर्नु पर्छ मैले कुनै गलत कार्य गैर कानुनि कार्य गर्यो भने मेरो घर परिवार लाई के हुन्छ यो सोच्नु अति आवश्यक छ त्यही भएर कुनै पनि गलत काम नगर्नु जे छ आफु संग त्यो नै धेरै हो भावना सिखौं धन्यवाद ।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤