ताजा समाचार

राष्ट्रीय मदरसा संघले गर्यो फुयालको स्वागत केसीको बिदाई

  • चैत १३, २०७९
  • ६४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, चैत्र १३ राष्ट्रीय मदरसा संघ नेपालले विओपी कृष्णनगर प्रमुख रहेका सशस्त्र प्रहरी निरिक्षक जोगेन्द्र केसीको बिदाई तथा प्रस्तावित सशस्त्र प्रहरी बल गुल्ममा आएका सशस्त्र प्रहरी नायब उपरिक्षक राजेश फुयालको स्वागत गरेको छ l राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीको अध्यक्षतमा बिदाई तथा स्वागत कार्यक्रम संचालन गरिएको थियो l कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बिदाई भइ जान लागेका केसीको आगामी कार्यकालको शुभकामना दिदै आफ्नो जिम्मेवारी राम्रो संग निर्वाह गरेको काम सराहनीय रहेको बताए l कार्यक्रममा शैख खालिद रशीद, अब्दुल नूर ,तारिक रियाज, इरसाद अहमद, अलताफ़ अहमद खां, असरफ खां, समद खां, मौलाना मुबारक शाह लगायत रहेका थिए l

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤