ताजा समाचार

बिद्यार्थी संगठनद्वारा सँयुक्त विज्ञप्ति जारी

  • चैत ७, २०७९
  • ७४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल चैत्र ७ । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा गत चैत्र ५ गते सम्पन्न स्ववियु निर्वाचनको परिणामबाट सिरहाको सुर्य नारायण सत्य नारायण मोर्वैता बहुमुखी क्याम्पसमा अध्यनरत असन्तुष्ट बिद्यार्थी संगठनहरुद्वारा निर्वाचन परिणामको बिरुद्दमा आफ्ना मागहरुसहित प्रेस विज्ञप्ति निकालेर क्यामपस परिसरमा विरोध प्रदर्शन गरेका छन । विज्ञप्तिमा भनिएको छ , स्ववियु निर्वाचनको शिलशिलामा विभिन्न मितिमा क्यामपस इकाई अन्तर्गत रहेका विभिन्न विद्यार्थी संगठनहरुसंग गरिएको सम्झौता विपरीत क्यामपस प्रमूख र निर्वाचन अधिकृतले गरेको कामको विरोधमा उत्रिएको विद्यार्थीहरुले बताएका छन । करिब ८५ जना फर्जरी बिधार्थीहरुलाई कार्ड बनाई मतदानमा सहभागी गराएको भन्दै विद्यार्थीहरुले क्यामपस प्रमूखको राजीनामा सँगै चर्का नारा लगाएका छन ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤