ताजा समाचार

सिरहामा धानुक सेवा समाज कागजमा सिमित

  • माघ १, २०७९
  • १००६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल माघ १ । आदिवासी जनजातिको सूचीमा सूचीकृत धानुक सेवा समाज सिराहा कागजमा सीमित भएको छ । सरकारले कतिपय अवस्थामा यस जातिलाई दिएको बजेट यस जातिका धनी व्यक्तिहरूले मात्र प्रयोग गर्ने गरेको पाईएको छ । कागज आफैं सँग राखेर यसका अध्यक्ष लगायतका पदाधिकारीहरुले आम धानुक सँग विगत लामो समयदेखि खेलवाड गर्दै आएको अवस्था रहेको पाइन्छ । जातीय संगठनका रूपमा स्थापित सिराहा स्थित यस जातिको सम्पति बाला भनाउदा मुठीभरका व्यक्तिहरूका कारण धानुक सेवा समाज यतिबेला ओझेलमा परेको छ । ठूला ठूला पदमा आफैलाई राखिराख्नका लागि आफ्ना नातेदार पदमा राख्न पल्केका यसका महामहिमहरुले हालसम्म धानुक् को नाममा आएको बजेट आफैं खाने गरेको अवस्था रहेको हुनाले संबंधित निकायले तत्काल यसका सबै पदहरू खारेज गर्नुपर्ने आवश्यकता महसूस गरीएको छ ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤