ताजा समाचार

जस्काे लाठी उसैको भैंसी र जस्काे शक्ति भक्ती राजनीतिक चलखेलकाे कारण किसानलाई सास्ती

  • मंसिर १३, २०७९
  • १०९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव लहान -मधेस प्रदेश सिरहा जिल्लाको भगवानपुर गाउँपालिका वडा नं.३ स्थित अभयनगर काे राजेन्द्र प्रसाद यादवको घरमा रहेको खाँधन सँस्थान काे डिलर हुदा उक्त वडा नं.३ का किसानहरू निकै हर्सितर खुसी थिए । तर राजनीतिक चलखेल काे कारणले गर्दा उक्त खाधन्न सँस्थान वडा नम्बर -३ बाट सारेर वडा नम्बर नं.४ ठाडी स्थित रामप्रसाद यादवकाे घरमा राख्दा किसानहरूलाई निकै सास्ती अपनाउनु परेको छ। वडा नम्बर -३ का किसानहरूकाे भनाइ अनुसार हामी ठाडी खाद मल र गेहृं बिउ लाउन जाद राजनीति नेताहरू संग साईन गरेर लग्नु पर्छ।नत्र हामीहरूलाई खाद्य मल बीउ दिदैन वडा नम्बर तिनका किसान हरूले बताएका छन। वडा नं.३ किसानहरू स्थानीय जनताको हामी सामुहिक दु:ख प्रकट गरेका छन् ।किसानहरूकाे भनाइ अनुसार राजनीतिक चलखेलमा पुर्व मन्त्री राजलाल यादव ,भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादव ,र वडा नं.३ का वडा अध्यक्ष बिनाेद यादव काे राजनीति चलखेलकाे कारणले गर्दा हामी किसानलाई सास्ती अपनाउनु परेको छ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤