ताजा समाचार

चुनावमा होमिएका स्वतन्त्र उमेदवार सुरेश कार्की समाजमा व्यापक चर्चा

  • कार्तिक २५, २०७९
  • ८२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रदिप सिंह लहान ।लामो समय देखि मिडिया क्षेत्रमा काम र ओकालत गर्दै आएको समाजिक अभियानता सुरेश कुमार कार्की यतिबेला चुनावमा होमिएको छ। चुनावमा होमिएका सिरहा क्षेत्र नं. २ को स्वतन्त्र उमेदवार प्रतिनिधि सभा सदस्य कार्की घर दैलो अभियानमा जनता समक्ष पुगिरहदा उनको जताततै चर्चा यतिबेला गाँउ वस्तिमा हुन थालेका छन् । कार्कीले पत्रकार सम्मेलन गर्दै आफ्ना भावी योजना बताउदै सार्वजनिक रूपमै औठा छाप सहित आम जनताको लागि विकास निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्दै घर दैलोमा विधिपूर्वक रहेका कार्कीको चौतर्फी चर्चामा छ। नेपालकै राजनीतिक इतिहासमा पहिलो पटक १५ बुन्दे प्रतिबद्धता गरेको नेपाली बसहा कागजमा औठा छाप गर्ने उमेदवार कार्की हुन। कार्कीले घर दैलो गरि रहदा जनताको गुनासो यतिबेला सुनिरहेका छ्न।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤