ताजा समाचार

क्षेत्र ४ को विकास र पर्सावासीको समृद्धि मेरो प्रमुख एजेण्डा हो-रमेश रिजाल

  • कार्तिक २४, २०७९
  • १११२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा २४ कार्तिक पर्सा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ मा धोबिनी गापाको वडा न .५ धोबिनी र जगरनाथपुर टोलमा लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश रिजालको बिशाल चुनावी घर दैलो कार्यक्रम सप्पन्न भएको छ।कार्यक्रममा स्थानीय महिलाहरु घरबाट निसकिएर ठाउँ ठाउँमा नेता रिजाललाई फुलमाला र अबिरलाई स्वागत गर्दै जितको अग्रिम शुभकामना समेत दिदै छन, घरदैलोमा गठबन्धनको प्रदेश सभा सदस्यको उमेदवार शेख चान्द तारा ,बसिष्ठ ना प्र कुर्मी ,नवीन सिह,श्रीकान्त यादव, बलिष्टर अहमदका साथै गठबन्धनका सन्तोष पटेल ,गाया यादव,उमेश पटेल ,मनोज मिया ,सोनालाल कुर्मी ,लक्ष्मी प्र कुर्मी ,अरमान मिया ,धर्मेन्द्र पटेल लगायतको नेता कार्यकर्ताहरुको सहभागी थियोे । नेता रिजाल यस पर्सा जिल्ला निर्वाचन क्षेत्र न.४ र देशमै एक असल ,इमानदार र राम्रो व्यक्तित्व छवि बनाएका नेताको रूपमा जनताहरु मूल्याकंन गर्ने गर्छन त्यसकारण पनि रिजालको जित सुनिश्चित भएको आम धोबिनी गा पा बासीको आकलन छ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤