ताजा समाचार

दुर्गन्धित बन्दै मधेश प्रदेशको महेन्द्र नगर

  • कार्तिक ८, २०७९
  • ९७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक ८ । मधेश प्रदेशको मुख्य शहर धनुषाको महेन्द्र नगर लगायत आसपासका वातावरण दुर्गन्धित बन्दै गइरहेको अवस्था रहेको देखिन्छ । राजधानी नगरी जनकपुर धामको मुख्य मार्गमा रहेको महेन्द्र नगरको सडकहरूमा स्थानीयहरले रातको समयमा आफ्नो घरबाट निकालिएको फोहोर फाल्ने गर्नाले सडकको मुख्य भागहरूमा फोहोर देखिन थालेको अवस्था एकातिर रहेकाे देखिन्छ भने अर्कोतिर सडकको छेउ छाउमा गरिने अव्यवस्थित बजार र गाडी पार्किङले गर्दा आवत जावतमा कठिनाई उत्पन्न हुने गरेको देखिन्छ । सडक मर्मतको काम समाप्त भएर नेपाल सरकारले सडकको सौन्दर्यको लागि सडकमा बनाएको संरचनामा फोहोर गर्ने अनि स्थानीहरुद्वारा संकलित फोहोरको थुप्रो जम्मा गर्दै आएको अवस्थामा सुधारका लागि स्थानिय स्तरमा पहलको जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤