ताजा समाचार

भौतिक संरचना निर्माणमा अदुरदर्शिता

  • कार्तिक ६, २०७९
  • ८११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक ६ । कानुन अनि प्रशासनिक व्यवस्थापकीय पक्ष कमजोर भएपछि त्यसको नकारात्मक प्रभाव आम समाजमा पर्न थाल्दछ । प्रभाव नकारात्मक हुँदै गएपछि एकापसमा दोशारोपन गर्ने र समस्याबाट पन्छिने हाम्रो परम्पराले समाजमा सीमा नाघ्दै आएको अवस्था रहेको देखिन्छ । बाँकेको खजुरास्थित भऱ्याङ राख्न बिर्सेको आदर्श आधारभूत विद्यालयको भवनको नक्शा कोर्दा र बजेट कार्यान्वयन गर्ने अवस्थासम्म निदाएको प्रशासनिक निकाय आफ्ना कर्तव्यबाट पन्छिएको अवस्थामा काठे भर्याङको प्रयोगले भवन प्रयोगमा ल्याउँदा संभावित दुर्घटना हुने अवस्थामा सम्बन्धित निकायले आफ्ना ध्यानाकर्षण गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤