ताजा समाचार

लागु औषध सहित २ जना मानिस पक्राउ

  • कार्तिक ५, २०७९
  • ८३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक ५ । निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुरूप गोप्य सुचनाको आधारमा मिति २०७९/०७/०३ गते राति अं.१९:३० बजेको समयमा धनुषाको रामानन्द चोक जनपुरधामबाट लागू औषध सहित मानिस नियन्त्रणमा लिइएको छ । पकाउ परेकाहरुका लागू औषध NITROVET-10 ३० पत्ता ३० को दरले ९०० ट्यावलेट, NITROSUN-10 १५ पत्ता २० को दरले ३०० ट्यावलेट गरि जम्मा १२०० ट्यावलेट र EXIPLON 100ml को ५० वटा बोतल ‍भएको प्रतिबन्धित लागु औषध सहित भारतिय नम्वर प्लेटको मोटरसाईकलमा जिल्ला धनुषा औरही गाउँपालिका वडा नं. २ वस्ने वर्ष ४० को रंजित कुमार मण्डल र सोही स्थान वस्ने वर्ष ३४ को सुर्यनाथ झा समेतले लिई आई रहेको अवस्थामा लागु औषध सहित पक्राउ गरि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤