ताजा समाचार

सर्लाहीमा लुटेरा समुहले चलाएको गोली बाट एक कर्मचारी गम्भिर घाइते

  • कार्तिक २, २०७९
  • ११४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सलिना मगर
सर्लाहीको बागमती नगरपालिकामा लुटेरा समुहको गोलि प्रहार बाट एक कर्मचारी गम्भिर घाइते भएका छन ।बुधबार बिहान साँढे १० बजे तिर ३ जनाकाे समूहमा आएका लुटेरा समूहले सर्लाहीको हरिवन नगरपालिकामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्रका प्रमुख ३० वर्षीय साजन कार्की माथि लुटेरा समूहले गाेली प्रहार गरेकाे हो।भित्र पसेर पैसा दिन भन्दै धम्क्याएपछि सस्था सेवा केन्द्रका प्रमुख कार्कीले प्रतिकार गरेका थिए, प्रतिकार गर्ने बितिकै लुटेरा समूहले आफूमाथि ४ गाेली प्रहार गरेकाे घाईते कार्कीले बताए । गाेली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेट रहेको एउटै माेटरसाईकलमा चढेर लुटेरा समुह दक्षिणतर्फ भागेका छन् । उक्त लुटेरा समूहले रकम लुटेर लगे अथवा लगेनन भन्ने कुरा अन्दाज भईनसकेकाे सगुनका अध्यक्ष केशव ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤