ताजा समाचार

सामाजिक अभियन्ता गिरी चुनावी मैदानमा

  • कार्तिक २, २०७९
  • २८३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असोज २ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी मैदानमा नवलपरासी युवा समाजका अध्यक्ष धर्मेन्द्र गिरी आफ्नो चुनावी छाप खरायो लिएर स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रिएका छन् । उनी निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤