ताजा समाचार

इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष पठानले तालिमी बेदारी सेमिनारको दिए शुभकामना

  • असोज २९, २०७९
  • ७१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु, असोज २९ भारत देशका पूर्व राष्ट्रपति स्व . डा. ए. पी. जे. अब्दुल कलामको जयन्तीको अवसरमा शिक्षाको क्षेत्रमा काम गर्दै आएको संस्था ' तालीमी बेदारी ' को आयोजनामा एजुकेशन आफ्टर पेंडैमिक बिषयमा सेमिनार आयोजनाको इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम पठानले कार्यक्रम सफलताको हार्दिक शुभकामना व्यक्त गरेका छन् l उक्त कार्यक्रममा विशेष कारणवश सहभागी हुन नसकेको अवगत गराउदै आनलाइन माध्यम द्वारा आफू जुडेको समेत एक पत्र मार्फत बताएका छन् l इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम पठानले तालीमी बेदारी संस्था तथा उक्त संस्थाका अध्यक्षको पत्र मार्फत उज्जवल भविष्य को कामना समेत गरे l

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤