ताजा समाचार

प्रमुख प्रशासकिय अधिकृत दिलिप यादवद्वारा खेलाडी बिदाई

  • असोज २९, २०७९
  • १२७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २९ असोज - सिरहाको लहानबाट नबौ राष्ट्रिय खेल कुद् प्रतियोगितामा भागलिन केलाडिलाई बिदाई गरिएका छन्। करिब ३ महिना देखि निरन्तर खेलमा सकृय रहेका खेलाडीहरुलाई बिदाई गरेका छन्। लहान स्थित रहेको पशुपति आदर्श उच्च माध्यमिक बिधालयको परिसर भित्र संचालनमा रहेको जिम खाना र वेटलिप खानाका खेलाडीहरुलाई बिदाई गरेका छन्। नबौ राष्ट्रिय खेल कुद् प्रतियोगितामा भागलिन केलाडिहरुलाई सप्तरीका महादेवा गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत अर्थात लहानका स्थानीय युवा दिलिप कुमार यादवले एक कार्यक्रम बीच माला र टिका लगाएर बिदाई गरिएका कोचर रोशन चौधरी र बिरेन्द्र यादवले बताए। खेलमा सानै देखि उत्साही र उतप्रेरित रहेका युवा दिलिप कुमार यादवले बिगत देखि खेलाडीहरुलाई आर्थिक,पोसाक र शैक्षिक खेल सामग्रीहरु सहयोग गर्दै आएका प्रमुख प्रसासकिय अधिकृत यादवले हिजो २ जना खेलाडीलाई लहानबाट बिदाई गरेका हुन्।यादवका अनुसार आफुले खेलाडीहरुलाई निरन्तर सहयोग गर्दै आएका हुन्।यहाँबाट मैले बिदाई गरिएका खेलाडीहरु सफल भएर आए पछि उचित सम्मान गरिने र लहान बासीका लागी गौर्भका कुरा हुने बताए।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤